गृहपृष्ठ ∕ समाचार ∕ भारतको गणतन्त्र दिवसमा नेपाललाई ७५ एम्बुलेन्स उपहार भारतको गणतन्त्र दिवसमा नेपाललाई ७५ एम्बुलेन्स उपहार हेल्थ आवाज आईतबार, २०७९ असार १९ गते, १६:२१ मा प्रकाशित काठमाडौँ- भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा नेपाललाई ७५ एम्बुलेन्स सहयोग गरेको छ। आइतबार भारतीय दुतावासले नेपाल-भारत मैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न जिल्लामा फैलिएका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरूलाई ७५ वटा एम्बुलेन्स तथा स्कुल बसहरु उपहार स्वरुप प्रदान गरेको हो । दूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स तथा बसको साँचो हस्तान्तरण उपहार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री देवेन्द्र पौडेललाई हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले यस्ता किसिमका अनुदानले नेपाल सरकारको स्वास्थ्य तथा शिक्षा क्षेत्रहरु एवम् र पूर्वाधारको सुदृढीकरणको प्रयासलाई बलियो बनाउने बताए । त्यस्तै, उपहार बुझ्दै मन्त्री पौडेलले भारत सरकारको नेपालमा चलिरहेका विभिन्न विकास परियोजनाहरूको प्रशंसा गर्दै यस्ता सहयोगले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढलाई बढावा दिने उल्लेख गरे । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’