२०८२ असार २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ५३ जना कोभिड संक्रमण

नेपालमा थप ५३ जना कोभिड संक्रमण


काठमाडाैं – नेपालमा  थप ५३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार १ सय ६२ पिसिआर परिक्षणका क्रममा ३९ जना र ९ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १४ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार थप २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय १६ जना निको भएका छन् ।

आइतबार सक्रिय संक्रमितको संख्या ३ सय ३३ रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ