गृहपृष्ठ ∕ समाचार ∕ विदेशी चिकित्सकको दर्ता व्यवस्थामा कुनै परिवर्तन भएकाे छैन : मेडिकल काउन्सिल विदेशी चिकित्सकको दर्ता व्यवस्थामा कुनै परिवर्तन भएकाे छैन : मेडिकल काउन्सिल हेल्थ आवाज मंगलबार, २०७९ असार २१ गते, १२:३४ मा प्रकाशित काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले विदेशी चिकित्सकलाई पनि नेपाली चिकित्सक सरह मान्यता दिने व्यवस्थामा कुनै परिवर्तन नभएको जनाएको छ । विदेशी चिकित्सकलाई नेपालमा काम गर्न पाउने गरी ऐन नियमावली संसोधन भएको भन्दै विरोध भएपछि काउन्सिलले एक वक्तव्य जारी गरी सो कुरा प्रष्ट पारेको हो । ‘स्वास्थ्य र परराष्ट्र मन्त्रालयको सहमति र सहभागितामा नेपाल मेडिकल काउन्सिल र भारतीय आयुर्विज्ञान परिषदबीच चिकित्सकको उपाधीको आपसी मान्यताको विषय दुबै देशका प्रधानमन्त्रीहरूको रोहवरमा भएको समझदारी अनुसार नेमेकाको २०७६ कात्तिक ५ गतेको पूर्ण बैठकले निर्णय गरी कामकारबाही अगाडी बढेको छ , ‘वक्तव्यमा भनिएको छ । उक्त प्रक्रियाका लागि भारतीय पक्षबाट प्रस्तावित परीक्षाको प्रावधान राखिएको र सो व्यवस्थाले विदेशी चिकित्सकको नेपालमा दर्ता तथा अभ्यासको व्यवस्थामा कुनै परिवर्तन नगरेको काउन्सिलले जनाएको छ । काउन्सिलका अनुसार यस्तो परीक्षा भारतीय पक्षबाट प्रस्तावित प्रावधान राखिएको र पूर्वयोग्यताको लागि मात्र प्रयोग हुने र परीक्षामा सफल उम्मेदवारहरु स्वत दर्ता नहुने व्यवस्था ऐन तथा नियमावलीमा स्पष्ट उल्लेख गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद