गृहपृष्ठ ∕ समाचार ∕ केन्द्रीय सरकारबाट स्वास्थ्यमा कुन स्थानीय तहलाई कति बजेट ? केन्द्रीय सरकारबाट स्वास्थ्यमा कुन स्थानीय तहलाई कति बजेट ? हेल्थ आवाज शुक्रबार, २०७९ असार २४ गते, १८:४१ मा प्रकाशित काठमाडौं—संघीय सरकारले ७५३ वटा स्थानीय तहलाई २७ अर्ब ४४ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत बिनियोजित सो रकम संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक स्थानीय तहलाई बाँडफाँड गरेको छ । बाँडफाँड गरिएको रकममध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकाले पाएको छ । पोखरा महानगरले १६ करोड ७५ लाख रुपैयाँ स्वास्थ्यतर्फको बजेट हात पारेको छ । यसैगरी, दोस्रोमा चितवन महानगरपालिकाले १३ करोड २४ लाख रुपैयाँ, तेस्रोमा वीरगन्ज महानगरपालिकाले ११ करोड ९० लाख रुपैयाँ, चौथोमा विराटनगर महानगरपालिकाले ७ करोड ९९ लाख रुपैयाँ पाएका छन् । यस्तै, पाँचौ र छैटौमा क्रममा काठमाडौं महानगरपालिकाले ५ करोड ६४ लाख रुपैयाँ र ललितपुर महानगरपालिकाले ५ करोड २६ लाख रुपैयाँ पाएका छन् । सरकारले यो रकम सशर्त अनुदानस्वरुप स्थानीय तहहरुलाई उपलब्ध गराएको हो । यो बजेटबाट नेपाल सरकारका स्वास्थ्यका नियमित कार्यक्रम सञ्चालनका गर्नुपर्नेछ । कुन स्थानीय तहलाई स्वास्थ्यमा कति बजेट ? क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको… भरतपुर अस्पतालमा क्याथल्याव सुरु धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ३ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल