२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि

स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि


काठमाडौं—स्वास्थ्य सेवा विभागले पारामेडिक्सतर्फका १ सय ४० जना कर्मचारीको स्तरवृद्धि गरेको छ । ११ साउनमा विभागले ती कर्मचारीको स्तरवृद्धिको निर्णय गरेको हो ।

०७८ पुसम्म निवेदन दिएका कर्मचारीहरुको स्तरवृद्धि गरिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ