२०८२ चैत्र १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन नेपालमा थप १२१ जनामा कोभिड पुष्टि

एकैदिन नेपालमा थप १२१ जनामा कोभिड पुष्टि


काठमाडौँ –  देशभर एकैदिन थप १२१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा थप  १२१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

भारतमा संक्रमण बढेसँगै नेपालमा पनि संक्रमणदर बढ्दै गैरहेको छ ।  शनिबार १०२ जना संक्रमित भएका थिए । त्यस्तै, शुक्रबार ९८ जनामा कोभिड संक्रमण पुष्टि भएको थियो ।

यस्तै, थप ३१ जना संक्रमित निको भएका छन्। आइतबार  सक्रिय संक्रमितको संख्या मात्रै ६सय ७८ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ