गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य सेवा सर्वसुलभ ढंगबाट जनताले पाउने व्यवस्था गर्न लाग्नेछु : डा. राउत स्वास्थ्य सेवा सर्वसुलभ ढंगबाट जनताले पाउने व्यवस्था गर्न लाग्नेछु : डा. राउत हेल्थ आवाज बुधबार, २०७९ मंसीर ७ गते, १७:५२ मा प्रकाशित राजविराज—सप्तरी २ बाट प्रतिनिधीसभामा नवनिर्वाचित डा. चन्द्रकान्त (सिके) राउतले स्वास्थ्य सेवा सर्वसुलभ ढंगबाट जनताले पाउने व्यवस्था गर्नका लागि काम गर्ने बताएका छन् । बुधबार प्रतिनिधीसभामा निर्वाचित भएपछि प्रमाणपत्र ग्रहण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । जनमत पार्टीका अध्यक्ष डा. राउतले सप्तरीमा ६६ हजार बालबालिका कुपोषित रहेको बताउँदै कुपोषण हटाउन आफू सक्रिय रहने समेत उल्लेख गरे । एक घर एक रोजगारी, किसानलाई मलखाद्य, पूर्ण साक्षरता जिल्ला, कृषि ऋणलगायतका कुराहरु आफ्नो प्राथमिकतामा रहेको उनले जानकारी दिए । पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई भारी मतान्तरले पराजित गरेका राउतले ३५०४२ मत प्राप्त गरेका थिए । जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले १६९६९ मत ल्याए । राउतसँग यादव १८०६३ मतको भारती अन्तरले पराजित भएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता… आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ३ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ योग के हो ? यसका प्रकार र फाइदा ६ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा