गृहपृष्ठ ∕ विश्व ∕ भारतमा आजदेखि नाक खोप लगाइँदै भारतमा आजदेखि नाक खोप लगाइँदै हेल्थ आवाज शुक्रबार, २०७९ पुस ८ गते, १६:३७ मा प्रकाशित भारत सरकारले आजदेखि आफ्नो खोप तालिकामा वयस्कहरूको लागि बुस्टर डोजको रूपमा इन्ट्रानसल कोभिड भ्याक्सिन समावेश गर्न अनुमोदन गरेको छ । जापान–चीन लगायत अन्य केही देशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि भारत सरकारले यो ठुलो निर्णय गरेको हो । अब सुईले होइन, नाकमा दुई थोपा हालेर कोरोनाबाट सुरक्षा पाउन सकिन्छ । आजबाट यो नाक खोप भारतको को–विन पोर्टलमा समावेश गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। यो नाक खोप १८ वर्षभन्दा माथिका मानिसहरूलाई बुस्टर डोजको रूपमा दिइनेछ । भारत बायोटेकको यो नाक खोपको नाम इन्कोभ्याक हो र यो खोप भारत बायोटेकले अमेरिकाको वासिङ्टन विश्वविद्यालयसँगको सहकार्यमा तयार गरेको हो । यसलाई केवल नाकमा दुई थोपा हालिनेछ । यसको लागि आजदेखि को–विन पोर्टलमा दर्ता गर्न सकिन्छ । भारत बायोटेकले बनाएको खोप अहिले निजी केन्द्रहरूमा मात्र उपलब्ध हुनेछ जनाइएको छ । कोभिसिल्ड र कोभ्याक्सिन लिइसकेका व्यक्तिहरूले पनि यो नाक खोपलाई हेट्रोलोगस बूस्टरको रूपमा लिन सक्छन् । एजेन्सीको सहयोगमा क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा