गृहपृष्ठ ∕ विश्व ∕ बढ्दो कोभिड-१९ संक्रमणदरसँगै अमेरिकामा बढ्यो त्रास बढ्दो कोभिड-१९ संक्रमणदरसँगै अमेरिकामा बढ्यो त्रास हेल्थ आवाज बुधबार, २०७९ पुस २० गते, ११:१६ मा प्रकाशित कोभिड १९ को ओमिक्रोन भेरियन्टको सबभेरियन्ट एक्स बिबि १.५ हाल विश्वका विभिन्न देशहरूमा फैलिरहेको छ । चीन, जापान लगायतका देशमा फैलिरहेको यो भेरियन्टले संयुक्त राज्य अमेरिकामा पनि आपतजनक स्थिति ल्याउन सक्ने त्यहाँका विज्ञहरूले जनाएका छन् । यस्तैमा गत शुक्रवार अमेरिकाको सिडिसीले एक्स बिबि १.५ भेरिअन्ट डरलाग्दो मात्रामा फैलिरहेको जनाएको छ । डिसेम्बरको एक महिनामैै सङ्क्रमण दर ४ प्रतिशतबाट ४१ प्रतिशतमा पुगिसकेको सिएनएनले जनाएको छ । सिडिसीले उक्त भेरियन्टका ७५ प्रतिशत नयाँ सङ्क्रमण गराएको पनि जनाएको छ । युनिभर्सिटी अफ वासिङ्टन स्कुल अफ मेडिसिन भाइरोलोजी ल्याबकी निर्देशक पवित्रा रोए चौधरी भन्छिन्, ‘गत केही महिनामा हामीले यो गतिमा फैलिएको भेरियन्ट देखेका थिएनौँ’ । भाइरोलोजिस्ट तथा महामारीविद्का अनुसार ओमिक्रोनको यो भेरियन्टले ठुलो संक्रमणदर ल्याउने अड्कल गरेका छन् । सुरुमा यो भेरियन्ट अमेरिकाको न्यू योर्कमा भेटिएको थियो । त्यस्तै विज्ञहरूले यो भेरियन्टको लक्षण पहिले फैलिएको भेरियन्टसँग मिल्दोजुल्दो रहेको पनि जनाएका छन् । सिएनएनबाट भावानुवाद क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा