गृहपृष्ठ ∕ विश्व ∕ बढ्दो कोभिड-१९ संक्रमणदरसँगै अमेरिकामा बढ्यो त्रास बढ्दो कोभिड-१९ संक्रमणदरसँगै अमेरिकामा बढ्यो त्रास हेल्थ आवाज बुधबार, २०७९ पुस २० गते, ११:१६ मा प्रकाशित कोभिड १९ को ओमिक्रोन भेरियन्टको सबभेरियन्ट एक्स बिबि १.५ हाल विश्वका विभिन्न देशहरूमा फैलिरहेको छ । चीन, जापान लगायतका देशमा फैलिरहेको यो भेरियन्टले संयुक्त राज्य अमेरिकामा पनि आपतजनक स्थिति ल्याउन सक्ने त्यहाँका विज्ञहरूले जनाएका छन् । यस्तैमा गत शुक्रवार अमेरिकाको सिडिसीले एक्स बिबि १.५ भेरिअन्ट डरलाग्दो मात्रामा फैलिरहेको जनाएको छ । डिसेम्बरको एक महिनामैै सङ्क्रमण दर ४ प्रतिशतबाट ४१ प्रतिशतमा पुगिसकेको सिएनएनले जनाएको छ । सिडिसीले उक्त भेरियन्टका ७५ प्रतिशत नयाँ सङ्क्रमण गराएको पनि जनाएको छ । युनिभर्सिटी अफ वासिङ्टन स्कुल अफ मेडिसिन भाइरोलोजी ल्याबकी निर्देशक पवित्रा रोए चौधरी भन्छिन्, ‘गत केही महिनामा हामीले यो गतिमा फैलिएको भेरियन्ट देखेका थिएनौँ’ । भाइरोलोजिस्ट तथा महामारीविद्का अनुसार ओमिक्रोनको यो भेरियन्टले ठुलो संक्रमणदर ल्याउने अड्कल गरेका छन् । सुरुमा यो भेरियन्ट अमेरिकाको न्यू योर्कमा भेटिएको थियो । त्यस्तै विज्ञहरूले यो भेरियन्टको लक्षण पहिले फैलिएको भेरियन्टसँग मिल्दोजुल्दो रहेको पनि जनाएका छन् । सिएनएनबाट भावानुवाद क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई… ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन… नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर… को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा TFN ट्रेण्डिङ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर पुरस्कार को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर पुरस्कार को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी