गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षा आयोगद्धारा स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित चिकित्सा शिक्षा आयोगद्धारा स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित हेल्थ आवाज बुधबार, २०७९ पुस २० गते, १६:५४ मा प्रकाशित काठमाडौँ – चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित गरेको छ । बुधवार एक सुचना जारी गर्दै आयोगले सो प्रक्रिया हालको लागि स्थगित गरिएको जनाएको हो । सर्वोच्चको रिटमा चिकित्सा शिक्षा आयोगले पहिलेदेखि अपनाउँदै आएको प्रणालीमा परिवर्तन भएको देखिएपछि पौष ७ मा प्रकाशित सुचना बमोजिमको म्याचिङ प्रणाली हाल लागु नगरी २०७८ फाल्गुनमा प्रकाशन गरिएको सूचना अनुसार नै विद्यार्थी छनौटका लागि प्राथमिकता निर्धारण गर्नु/गराउनु भनी सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेश अनुरूप हाललाई सो प्रक्रिया स्थगित गरिएको कुरा उक्त सूचनामा उल्लेख गरिएको छ । यस्तो छ सूचना क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार पारदर्शी बनाउन कार्यविधि सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यन्त्र काम गर्न अनुमति लिनुपर्ने वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ :… वीरको इमर्जेन्सी ७० शय्या पुर्याइने, दुवाकोटमा बालरोग र प्रसूति सेवा… २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर… फार्मेसी काउन्सिलले चालु आर्थिक वर्षमा तीन पटक लाइसेन्स परीक्षा संचालन… धेरै पढिएका १ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ २ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ५ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ६ उपकुलपति नियुक्ति नहुँदा कार्य सम्पादनमा परेको प्रभाव ७ मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै Kalpana Craft ट्रेण्डिङ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार पारदर्शी बनाउन कार्यविधि २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार पारदर्शी बनाउन कार्यविधि २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै