गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ महावै गाउँपालिकामा निःशुल्क स्वास्थ्य सेवा शिविर सञ्चालन महावै गाउँपालिकामा निःशुल्क स्वास्थ्य सेवा शिविर सञ्चालन रमेश रावल सोमबार, २०७९ पुस २५ गते, ११:५९ मा प्रकाशित सुर्खेत – कालिकोट जिल्लाको महावै गाउँपालिकाले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । महावै गाउँपालिका–५ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा शिविर सञ्चालन गरिएको हो । दुर्गम गाउँ बस्तीका अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा बालबालिकालगायतका दुई सय १५ जनाले स्वास्थ्य सेवा लिएको गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले बताए । भौगोलिक कठिनाइका कारण सहजै रूपमा अस्पतालमा आएर स्वास्थ्य परीक्षण गर्न सकिने अवस्था नभएकोले महावै गाउँपालिकाले गाउँमै स्वास्थ्य शिविरमार्फत सेवा दिन थालेको अध्यक्ष सिंहले जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. थापा नियुक्त स्वास्थ्यमन्त्रीद्वारा ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम शुभारम्भ तीन वटा निकायलाई झुक्याउँदैं शक्तिका आडमा अवैध औषधिको कारोबार प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न… स्वास्थ्यकर्मी रावलद्वारा गाउँपालिकालाई स्ट्रेचर सहयोग धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपालीको जीवनशैली बनिसकेको खोप ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ६ विकट मुगुका ‘बल डाक्टर’ ७ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद Kalpana Craft ट्रेण्डिङ गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन विकट मुगुका ‘बल डाक्टर’ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन तीन वटा निकायलाई झुक्याउँदैं शक्तिका आडमा अवैध औषधिको कारोबार स्वास्थ्यमन्त्रीद्वारा ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम शुभारम्भ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन विकट मुगुका ‘बल डाक्टर’ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन तीन वटा निकायलाई झुक्याउँदैं शक्तिका आडमा अवैध औषधिको कारोबार स्वास्थ्यमन्त्रीद्वारा ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम शुभारम्भ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’