गृहपृष्ठ ∕ अन्य ∕ चालक दलका सदस्यहरु, विदेशी नागरिक र पहिचान नभएकाको शव काठमाडौँ ल्याइने चालक दलका सदस्यहरु, विदेशी नागरिक र पहिचान नभएकाको शव काठमाडौँ ल्याइने हेल्थ आवाज सोमबार, २०७९ माघ २ गते, १६:४३ मा प्रकाशित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बिमान दुर्घटनामा मृत्यु भएका चालक दलका सदस्यहरु, विदेशी नागरिक तथा पहिचान नखुलेका शवहरुलाई काठमाडौँ पठाइने जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले प्राप्त भएका ६८ शवमा पहिचान खुलेका र नखुलेका शवलाई भिन्दै राखी पहिचान भएकाको शव आफन्तलाई बुझाउने तयारी गरेको जनाएको हो । त्यस्तै शव पहिचानका लागि दुइ जनाको दरले प्रवेशको अनुमति दिने पनि प्रतिष्ठानले उक्त सुचनामार्फत जनाएको हो । त्यस्तै प्रतिष्ठानले मृत व्यक्तिका आफन्तहरुलाई शव प्राप्तीका लागि धैर्यधारण गर्न अनुरोध गरेको छ । क्याटेगोरी : अन्य, गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन ऋणपान गरेर भएपनि स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नुपर्छ :… देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५०… डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड… ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ७ सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख TFN ट्रेण्डिङ विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा अत्यावश्यकीय औषधीमा आत्मनिर्भर बन्न सकिन्छः विज्ञ १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी खर्च गर्न नपाइने ६०० बढीलाई सन्तान सुख दिएकी डा. अनुपमाले ल्याइन् ‘नेपाल आईभीएफ’ विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा अत्यावश्यकीय औषधीमा आत्मनिर्भर बन्न सकिन्छः विज्ञ १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी खर्च गर्न नपाइने ६०० बढीलाई सन्तान सुख दिएकी डा. अनुपमाले ल्याइन् ‘नेपाल आईभीएफ’