गृहपृष्ठ ∕ समाचार ∕ नेपाल र भारतबीच स्वास्थ्यका विषयमा संयुक्त अनुसन्धान गर्न बाटो खुल्यो नेपाल र भारतबीच स्वास्थ्यका विषयमा संयुक्त अनुसन्धान गर्न बाटो खुल्यो हेल्थ आवाज बिहीबार, २०७६ कात्तिक ७ गते, १७:१३ मा प्रकाशित काठमाडौं– नेपाल र भारतबीच स्वास्थ्य क्षेत्रमा संयुक्त रुपमा अनुसन्धान गर्ने बाटो खुलेको छ । नेपाल सरकारले दुई देशबीच संयुक्त रुपमा अनुसन्धान गर्ने विषयमा एमओयु गर्न स्वास्थ्य मन्त्रालयलाई स्वीकृती दिएसँगै बाटो खुलेको हो । ५ कात्तिकमा बसेको मन्त्रीपरिषद् बैठकले दुई देशबीच संयुक्त अनुसन्धान गर्नको लागि स्वास्थ्य मन्त्रालयले लगेको प्रस्ताव पारित गरेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चबीच अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने विषयमा एमओयु गर्न समकक्षीलाई हस्ताक्षर गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अख्तियारी दिने निर्णय भएको छ । ५ गते बसेको मन्त्रिपरिषदको बैठकाको निर्णय सुनाउन आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सुचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले यो जानकारी दिएका हुन् । त्यसैगरी मन्त्रीपरिषद्ले दृष्टि कमजोर भएका विद्यार्थीहरुका लागि पठन सामग्री उपलब्ध गराउने सम्बन्धि अन्तर्राष्ट्रिय कानुन माराकेश सन्धि अनुमोदन गर्न संघिय संसदमा पठाउने निर्णय समेत गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल कर्णालीमा जटिल रोगको उपचारको अभाव करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल कर्णालीमा जटिल रोगको उपचारको अभाव करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै