गृहपृष्ठ ∕ समाचार ∕ यी हुन् स्वास्थ्यका कर्मचारीले अध्ययन विदा स्वीकृत गर्न चाहिने १७ डकुमेन्ट यी हुन् स्वास्थ्यका कर्मचारीले अध्ययन विदा स्वीकृत गर्न चाहिने १७ डकुमेन्ट हेल्थ आवाज बिहीबार, २०८० वैशाख १४ गते, ११:३० मा प्रकाशित काठमाडौं–स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवामा कार्यरत कर्मचारीले अध्ययनका लागि विदा स्वीकृत गर्नुपूर्व आवश्यक पर्ने कागजातको सूची तयार गरेको छ । विभागले अध्ययन या असाधारण विदा स्वीकृत गुर्नअघि १७ वटा कागजात पु¥याउनुपर्ने उल्लेख गरेको छ । अध्ययन/असाधारण बिदा स्वीकृतिको लागि अनिवार्य पेश गर्नुपर्ने कागजातहरुः १. बिदा माग गरिएको सक्कलै निवेदन (बिदाको प्रकारसहित कानुनी दफा, नियमसमेत उल्लेख गर्ने) २. अध्ययन/असाधारण बिदाको लागि सिफारिस गर्दा भर्नुपर्ने फारम (प्रमाणित) ३. सम्बन्धित कार्यालयको रायसहितको सक्कल स्वीकृत टिप्पणी फाइल ४. कार्यरत कार्यालयको सिफारिस पत्र (सक्कल) ५. यसअघि उक्त बिदा लिएको भए सो को प्रतिलिपि, नलिएको भए सम्बन्धित कार्यालयबाट नलिएको प्रमाणित पत्र (सक्कल) ६. अध्ययन पूर्व स्वीकृति पत्र ७. मन्त्रालयबाट छात्रवृत्तिअन्तर्गत मनोनयन भएको पत्र । ८. कर्मचारीको अध्यावधिक वैयक्तिक विवरण (एक) ९. कबुलियतनामा अनुसूची – २० फारम (अध्ययन विदाको लागि) १०. सम्बन्धित कार्यालयको बरबुझारथ/सफाइपत्र ११. यस अघि गयलकट्टी, विभागीय सजाय नभएको/नपाएको प्रमाणित (सक्कल) १२. पूर्व स्वीकृति लिएको अध्ययन संस्था र कुन विषयमा भर्ना भएको हो ? सो को प्रमाण खुल्ने कागजात तथा अध्ययन सुरु हुने मिति खुलेको सम्बन्धित संस्थाको पत्र १३. नवीकरण भएको सम्बन्धित काउन्सिल दर्ता प्रमाणपत्रको प्रतिलिपी १४. सेवा प्रमाणित पत्र (सक्कल) १५. भौगोलिक/दुर्गम क्षेत्र वर्गीकरणअनुसार सेवा गरेको प्रमाणित पत्र (सक्कल) १६. स्थायी नियुक्ति, सुरु हाजिरी, स्तरवृद्धि भएको भए सोसमेतका प्रतिलिपी । १७. आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रहरु । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न TFN ट्रेण्डिङ जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन