गृहपृष्ठ ∕ समाचार ∕ महावीर पुनको आन्दोलनलाई डा. गोविन्द केसीको पनि समर्थन महावीर पुनको आन्दोलनलाई डा. गोविन्द केसीको पनि समर्थन हेल्थ आवाज आईतबार, २०८० वैशाख १७ गते, १४:०१ मा प्रकाशित तस्विरः अन्जान केसी/रुटिङ अफ नेपालबन्दबाट काठमाडौं—वैज्ञानिक महावीर पुनले नवप्रवर्तनमा जोड दिनुपर्नेलगायत माग राख्दैं सुरु गरेको आन्दोलनमा डा. गोविन्द केसीले पनि ऐक्यवद्धता जनाएका छन् । आइतबार डा. केसी माइतीघरस्थित पुनले आन्दोलन सुरु गरेको ठाउँमा पुगेर ऐक्यवद्धता जनाएका हुन् । पुनले आविष्कार र नवप्रवर्तनका लागि हरेक वर्ष बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने, अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवरद्धन, संचालन तथा खरिद ऐन बनाउनुपर्ने, स्टार्ट अपहरुलाई प्रोत्साहन गर्ने कानुन बनाउनुपर्ने, नवउद्यमीहरुलाई हतोत्साहन गर्नुपर्नेलगायतमा माग राखेका छन् । गत शुक्रबारदेखि पुन र उनका समर्थकहरु राती पनि सडकमै बास बसेर माइतीघरमा आन्दोलन गरिरहेका छन् । आन्दोलन सुरु गर्नुअघि पुनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेर आन्दोलनबारे जानकारी गराएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ७ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने TFN ट्रेण्डिङ जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज