गृहपृष्ठ ∕ समाचार ∕ पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले लिए प्रतिनिधीसभा सदस्यको सपथ पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले लिए प्रतिनिधीसभा सदस्यको सपथ हेल्थ आवाज मंगलबार, २०८० वैशाख १९ गते, १३:५७ मा प्रकाशित काठमाडौं—पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रतिनिधीसभा सदस्यको सपथ लिएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले यादवलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष यादव १० बैशाखमा भएको उपनिर्वाचनमा बारा २ बाट निर्वाचित भएका हुन् । गत मंसिरमा भएको निर्वाचनमा भने उनी सप्तरीबाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए । त्यसपछि बारा २ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उक्त क्षेत्र खाली भएको थियो । खाली क्षेत्रमा उम्मेदवार बनेर यादव प्रतिनिधीसभामा प्रवेश गरेका हुन् । तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएकामा यसअघि चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित सांसाद रवि लामिछाने र स्वर्णिय वाग्लेले भने शुक्रबार सपथ लिइसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु स्वास्थ्यमन्त्री र विश्व स्वास्थ्य संगठनका प्रमुखबीच नयाँदिल्लीमा भेटवार्ता एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा धेरै पढिएका १ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ २ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ ७ स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश उपाध्यक्षको उम्मेदवार बन्ने TFN ट्रेण्डिङ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु विपीमा सातै दिन २४ सैं घण्टा प्रयोगशाला सेवा उपलब्ध हुने फर्मासिस्टलाई समयमै पारिश्रमिक दिन एनपीएको माग, नदिए कानुनी उपचार जाने एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल वैज्ञानिकले बनाए एन्टी एचआईभी इन्जेक्सन, ९६ प्रतिशत प्रभावकारी अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु विपीमा सातै दिन २४ सैं घण्टा प्रयोगशाला सेवा उपलब्ध हुने फर्मासिस्टलाई समयमै पारिश्रमिक दिन एनपीएको माग, नदिए कानुनी उपचार जाने एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल वैज्ञानिकले बनाए एन्टी एचआईभी इन्जेक्सन, ९६ प्रतिशत प्रभावकारी अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा