गृहपृष्ठ ∕ समाचार ∕ विप्लवको सम्झना स्थापित अक्षय कोषलाई डा. तोषिमाको एक महिनाको तलब विप्लवको सम्झना स्थापित अक्षय कोषलाई डा. तोषिमाको एक महिनाको तलब हेल्थ आवाज सोमबार, २०८० वैशाख २५ गते, ११:५० मा प्रकाशित काठमाडौं—ग्याँस पडकिएर आगलागी भइरहेको घरमा फसेका वृद्ध दम्पत्तिको उद्धारमा मृत्यु भएका ललितपुरका विप्लव अधिकारीको सम्झनामा स्थापित अक्षय कोषलाई सांसद डा. तोषिमा कार्कीले एक महिनाको तलब प्रदान गरेकी छन् । अधिकारीले आगलागीमा फसेका दम्पत्ति बचाउँदा आफैं ज्यान गुमाएका थिए । ललितपुर महानगरपालिका—१४ का १९ वर्षीय अधिकारीको सम्झनामा उनका बुवाले स्थापना गरेको विप्लव अधिकारी स्मृति सदनको अक्षय कोषलाई उक्त रकम प्रदान गरेकी हुन् । ‘विप्लवजस्ता सेवाभाव बोकेका युवाहरु असुरक्षित हुनु निकै दुःखद हो,’ उनले भनेकी छन्, ‘सुरक्षित उद्धार तथा आपत विपद व्यवस्थापन तालिम सन्चालन गर्न आफ्नो एक महिनाको तलब भत्ता स्वरुप प्राप्त रकम कोषलाई प्रदान गरेकी छु ।’ डा. कार्कीले ५२ हजार २५९.३० रुपैयाँ कोषलाई प्रदान गरेकी हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने ७ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न TFN ट्रेण्डिङ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज काठमाडौं उपत्यकामा १६२२ सहित थप २८२४ जनामा संक्रमण पुष्टि भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज काठमाडौं उपत्यकामा १६२२ सहित थप २८२४ जनामा संक्रमण पुष्टि भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु