गृहपृष्ठ ∕ समाचार ∕ डा. ढाकाकुमार माथिको कारवाही तत्काल अगाडि नबढाउन सर्वोच्चको अन्तरिम आदेश डा. ढाकाकुमार माथिको कारवाही तत्काल अगाडि नबढाउन सर्वोच्चको अन्तरिम आदेश हेल्थ आवाज सोमबार, २०८० वैशाख २५ गते, १७:०३ मा प्रकाशित काठमाडौं—सर्वोच्च अदालतले घुस प्रकरणमा पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठमाथिको कारवाही कार्यन्वय नगर्न अल्पकालीन अन्तरिक आदेश दिएको छ । सोमबार सर्वोच्चका न्यायाधीस तिलप्रसाद श्रेष्ठको इजलासले रास्वपाले सांसदबाट हटाउन गरेको निर्णय तत्काल कार्यन्वय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशसँगै छलफलका लागि रास्वपा र डा. श्रेष्ठ दुवैलाई बोलाएको छ । कास्कीका डा. श्रेष्ठ रास्वापाबाट प्रतिनिधीसभाका समानुपातिक सांसद हुन् । उनको विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईसँग स्वास्थ्य मन्त्री बन्न लागि दुई करोड मागेको अडियो टेप सार्वजनिक भएको थियो । टेप सार्वजनिक भएसँगै रास्वपाले उनलाई सांसद खारेज गर्न संसदमा खारेज गर्न सभामुखलाई आग्रह गरेको थियो भने पार्टीबाट निष्कासन गरेको थियो । पार्टीको उक्त निर्णयप्रति असहमति जनाउँदैं डा. श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले कारवाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्री र विश्व स्वास्थ्य संगठनका प्रमुखबीच नयाँदिल्लीमा भेटवार्ता एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी… स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ… धेरै पढिएका १ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ २ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ ७ स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश उपाध्यक्षको उम्मेदवार बन्ने TFN ट्रेण्डिङ कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं स्वास्थ्यका कर्मचारीको यस्तो छ बढेको तलब स्केल, कसको कति ? संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं स्वास्थ्यका कर्मचारीको यस्तो छ बढेको तलब स्केल, कसको कति ? संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी