गृहपृष्ठ ∕ समाचार ∕ वीर्य र अण्ड दानको केन्द्रीय तथ्यांक प्रणाली स्थापना गर्न गौतमको संशोधन दर्ता वीर्य र अण्ड दानको केन्द्रीय तथ्यांक प्रणाली स्थापना गर्न गौतमको संशोधन दर्ता हेल्थ आवाज आईतबार, २०८० जेठ ७ गते, १८:१३ मा प्रकाशित काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वीर्य र अण्ड दानका लागि केन्द्रीकृत तथ्यांक प्रणाली हुनुपर्ने माग गरेकी छन् । आइतबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन राख्दैं उनले वीर्य र अण्ड दानको कुरा निकै संवेदनशील भएकाले केन्द्रीकृत तथ्यांक प्रणाली हुनुपर्ने भन्दैं उनले संशोधन दर्ता गराएकी छन् । सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रमको १३९ औं बुँदामा सातवटै प्रदेशका संघीय अस्पतालमा बाँझोपन तथा निःसन्तानको उपचार सेवा सुरु गर्ने कुरा सरकारले अगाडि सारेको छ । उक्त नीतिमाथि संशोधन राख्दैं सांसद गौतमले केन्द्रीकृत तथ्यांक राख्न संशोधन दर्ता गराएकी हुन् । ‘बाँझोपनको सवालमा अहिले कृत्रिम प्रणालीहरु अपनाएर बच्चा जन्माउने प्रचलन बढिरहेको छ । यसका लागि सेन्ट्रलाइज डाटा हुनुपर्छ,’ सांसद गौतमले भनिन्, ‘किनभने, वीर्य र अण्ड डोनेसनका कुराहरु निकै संवेदनशील भएर आएका छन् । यसको सवालमा केन्द्रीकृत तथ्यांक प्रणाली हुनुपर्छ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता