गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ मुगु छायाँनाथ रारा नगरपालिकाले सहुलियत फार्मेसी खोल्ने मुगु छायाँनाथ रारा नगरपालिकाले सहुलियत फार्मेसी खोल्ने हेल्थ आवाज आईतबार, २०८० असार १७ गते, ११:३३ मा प्रकाशित वीरेन्द्रनगर—मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाले अत्यावश्यक औषधि उपलब्ध गराउन सहुलियत फार्मेसी सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाको १३ औं नगरसभाले सहुलियत फार्मेसी खोल्ने निर्णय गरेको हो । बिरामीले औषधि नपाएर सास्ती खेप्नुपर्ने पाएको औषधि पनि महंगो हुने भएकोले नगरसभाले गमगढी बजारमा दुई वटा सहुलियत फार्मेसी खोल्ने निर्णय गरेको छ । सेवाग्राहीको सुविधालाई ध्यानमा राखी जिल्लाको सदरमुकाम गमगढी बजारमा नगरपालिकाले दुई वटा सहुलियत दरमा औषधि बिक्री गर्ने गरी फार्मेसी सञ्चालनमा ल्याउन लागेको नगरपालिका नगरप्रमुख विष्णुकुमार भामले बताए । ‘जिल्लाका नागरिकलाई सहज रुपमा औषधि उपलब्ध गराउने उद्देश्यले सदरमुकाम गमगढीको तल्लो र माथिल्लो बजारमा एक÷एक वटा सहुलियत औषधि बिक्री गर्ने फार्मेसी खोल्न लागिएको छ,’ उनले भने, ‘फार्मेसीका लागि २० लाख रुपैयाँ छुट्याइएको छ ।’ क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र… ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… आजैंबाट राष्ट्रिय ट्रमा नीति निर्माण गर्न थालौं : डा. तोसिमा स्वास्थ्यमन्त्री मेहता र चिनियाँ स्वास्थ्यमन्त्री हाइचाओबीच भेटवार्ता शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ३ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा ६ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ७ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग TFN ट्रेण्डिङ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट आजैंबाट राष्ट्रिय ट्रमा नीति निर्माण गर्न थालौं : डा. तोसिमा स्वास्थ्यमन्त्री मेहता र चिनियाँ स्वास्थ्यमन्त्री हाइचाओबीच भेटवार्ता ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट आजैंबाट राष्ट्रिय ट्रमा नीति निर्माण गर्न थालौं : डा. तोसिमा स्वास्थ्यमन्त्री मेहता र चिनियाँ स्वास्थ्यमन्त्री हाइचाओबीच भेटवार्ता