गृहपृष्ठ ∕ समाचार ∕ वीर अस्पतालमा आजबाट ८ बजेदेखि ओपीडी सेवा वीर अस्पतालमा आजबाट ८ बजेदेखि ओपीडी सेवा हेल्थ आवाज सोमबार, २०८० साउन १ गते, १०:५९ मा प्रकाशित काठमाडौं—मुलुककै जेठो वीर अस्पतालले १ साउनदेखि विहान ८ बजेबाट ओपीडी सेवा सुरु गरेको छ । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले सोमबारदेखि विहान ८ बजेदेखि साँझ ४ बजेसम्म ओपीडी सेवा संचालन हुने जानकारी दिए । उनकाअनुसार टिकट काउन्टर भने विहान ७ बजेदेखि नै खुल्ने छ भने प्रयोगशाला सेवामा पनि ७ बजेबाटै सुरु हुनेछ । ओपीडी सेवा विहानबाटै संचालनमा आउँदा सेवाग्राहीलाई सहजता हुनेछ । ८ बजेदेखि ओपीडी सेवा सुरु गर्ने निर्णयप्रति चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का प्राध्यापकहरुले असन्तुष्टि जनाइरहेका छन् । न्याम्सका प्राध्यापकहरूको संस्था फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडिए) ले विज्ञप्ति जारी गर्दै उक्त निर्णय अव्यवहारिक भएको बताउँदैं तत्काल संशोधन गर्न दबाब दिएको छ । एफडिएले सबैजसो विभागहरुको विहानको अडिट र क्लिनिकल कक्षाहरु विहान ८ बजे नै सुरु हुने बताउँदैं विहान ८ बजेबाट क्लिनिकल कार्य सुरु गर्दा गर्दा विहानको अडिट र क्लिनिक कक्षाहरुमा असर गर्ने एफडिएले दावी गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ७ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता