गृहपृष्ठ ∕ समाचार ∕ कसरी खाने एन्टिबायोटिक औषधी ? कसरी खाने एन्टिबायोटिक औषधी ? हेल्थ आवाज बिहीबार, २०७६ कात्तिक २१ गते, १५:४७ मा प्रकाशित एन्टिबायोटिक एन्टी र बायोटिक दुई शब्दबाट बनेको हुन्छ । एन्टीको अर्थ बिरुद्ध र बायोटिकको अर्थ निकै सानो व्याक्टेरिया भन्ने हुन्छ । तसर्थ, व्याक्टेरियाको संक्रमणबाट बच्न एन्टिबायोटिक खुवाईन्छ । संक्रमण हुँदा चिकित्सको सुझाबमा धेरै बिरामीले एन्टिबायोटिक खान्छन् । तर, एन्टिबायोटिक खाने अवधिमा विशेष ध्यान दिएनौ भने यसले हाम्रो स्वास्थ्यमा साईड इफेक्ट पनि गर्छ । चिकित्सकको सुझाबअनुसार मात्र एन्टिबायोटिक खानुपर्छ । चिकित्सकहरुले सामान्यतया दिनमा दुईदेखि तीन पटक एन्टिबायोटिक खुवाउने सुझाब दिन्छन् । आवश्यक भन्दाबढी खाँदा पाचन प्रणालीमा अशर गर्छ । त्यस्तै, औषधी बिचमा छोड्नु हुदैन । सामान्यतया खाना खाएपछि मात्र एन्टिबायोटिक खानुपर्छ । तर कतिपय अवस्थामा डाक्टरको सुझाबमा खानापछि वा अगाडि खान सकिन्छ । औषधी सेवनको अवधिमा चिल्लो, पिरो तथा गुलियो खानेकुरा खानुहुन्न । सामान्यतया एन्टिबायोटिक खाँदा शरिर कमजोर हुन्छ । तसर्थ बिरामीको अवस्था हेरी कमजोरीबाट बच्न चिकित्सकहरुल भिटामिन बी र क्याल्सियम सप्लिमेन्ट पनि खान सुझाब दिने गर्छन । एन्टिबायोटिक खाँदा आवश्यकता अनुसार पानी पनि पिउनुपर्छ । दैनिक कम्तिमा ३ लिनर पानी पिउनुपर्छ । शरिरलाई हाईड्रेड बनाईराख्न फलफुल तथा जुस खानुपर्छ ।औषधीले पाचन प्रणालीलाई अशर गर्ने भएकोले एन्टिबायोटिक खाएको समयमा पच्न सजिलो हुने र नुनिलो र चिल्लो खानेकुरा नखाने वा कम कम खानुपर्छ । एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति… संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… धेरै पढिएका १ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा हुम्लामा विशेषज्ञ चिकित्सक अभाव एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता नर्सिङ काउन्सिलको निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा हुम्लामा विशेषज्ञ चिकित्सक अभाव एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता नर्सिङ काउन्सिलको निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’