गृहपृष्ठ ∕ समाचार ∕ काउन्सिल लाइसेन्स परीक्षाः स्नातकको जेठ, असोज र माघ, स्नातकोत्तरको साउन, मंसिर र चैतमा हुने काउन्सिल लाइसेन्स परीक्षाः स्नातकको जेठ, असोज र माघ, स्नातकोत्तरको साउन, मंसिर र चैतमा हुने हेल्थ आवाज बिहीबार, २०८० चैत्र २२ गते, १०:३५ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलले लाइसेन्स परीक्षाको वार्षिक तालिका सार्वजनिक गरेको हो । बुधबार काउन्सिलले वि.सं. २०८१ मा स्नातक तहको तीन पटक र स्नातकोत्तर तहको तीन पटक लाइसेन्स परीक्षा सञ्चालन गर्ने गरी वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो । जसअनुसार स्नातक तहको पहिलो लाइसेन्स परीक्षा जेठ ७, ८ र ९ मा हुनेछ । यसैगरी, दोस्रो लाइसेन्स परीक्षा असोज १३, १४ र १५ तथा तेस्रो लाइसेन्स परीक्षा माघ ८, ९ र १० मा सञ्चालन गर्ने काउन्सिलले जनाएको छ । यसैगरी, स्नातकोत्तरतर्फको पहिलो लाइसेन्स परीक्षा १७ र १८ साउनमा सञ्चालन हुनेछ । स्नातकोत्तरको दोस्रो लाइसेन्स परीक्षा मंसिर २० र २१ मा र तेस्रो चैत २१ र २२ मा हुनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त प्रधानमन्त्री ओली अस्वस्थ, संसद बैठकमा नजाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विश्व नो टोबाको डे-२०२५ अवार्ड १०० शैय्याको धुलिखेल हस्पिटल ट्रमा एण्ड इमर्जेन्सी सेन्टरलाई जापानको थप… क्यान्सर उपचारका सुधार प्रयासबारे स्वीस विज्ञहरुसँग स्वास्थ्यमन्त्रीको अन्तरक्रिया जेनेभामा स्वास्थ्यमन्त्री, ‘वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ धेरै पढिएका १ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न २ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ३ सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन ४ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ५ कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच प्राविधिक सम्झौता ६ अत्याधिक गर्मीका कारण बढ्छ ‘हर्ट अट्याक’को खतरा, कसरी हुन्छ बढी रिस्क ? ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ जलनका बिरामीको गुणस्तरीय उपचार गर्न त्रिपक्षीय समझदारी प्रधानमन्त्री ओली अस्वस्थ, संसद बैठकमा नजाने डा. प्रकाश पौडेलको सल्लाह : जाडोयाममा यसरी राखौं छातीलाई सुरक्षित नसर्ने रोग र जलवायु परिवर्तनका कारण हुने रोगका विषयमा अनुसन्धान गर्न राष्ट्रपतिको आग्रह जेनेभामा स्वास्थ्यमन्त्री, ‘वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त किन निकालिदैंन मधुमेहका बिरामीका दाँत ? डा.भक्तबहादुर सिंहको सल्लाह : कान पाकेमा के गर्ने? जलनका बिरामीको गुणस्तरीय उपचार गर्न त्रिपक्षीय समझदारी प्रधानमन्त्री ओली अस्वस्थ, संसद बैठकमा नजाने डा. प्रकाश पौडेलको सल्लाह : जाडोयाममा यसरी राखौं छातीलाई सुरक्षित नसर्ने रोग र जलवायु परिवर्तनका कारण हुने रोगका विषयमा अनुसन्धान गर्न राष्ट्रपतिको आग्रह जेनेभामा स्वास्थ्यमन्त्री, ‘वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त किन निकालिदैंन मधुमेहका बिरामीका दाँत ? डा.भक्तबहादुर सिंहको सल्लाह : कान पाकेमा के गर्ने?