गृहपृष्ठ ∕ समाचार ∕ सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे हेल्थ आवाज सोमबार, २०८१ कात्तिक २६ गते, १३:०१ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिडेन्टेन्टमा पुनः डा हेमराज पाण्डेयलाई जिम्मेवारी दिइएको छ । आइतबार सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले डा. पाण्डेयलाई मेसु जिम्मेवारी प्रदान गरेको मन्त्रालय स्रोतले जनाएको छ । गत आर्थिक वर्षको भदाैंमा डा. पाण्डेलाई महाकाली अस्पताल सरुवा गरिएको थियो । डा. पाण्डेको सरुवापछि डा. शेरबहादुर कमरले गत असोजबाट सेतीको प्रमुख मेडिकल सुपरिटेन्डेन्टले जिम्मेवारी पाएका थिए । डा. पाण्डे महाकाली अस्पताल नगई मुख्यमन्त्री कार्यालयमा हाजिरी गर्दै आएका थिए । मन्त्रालयले डा.पाण्डे सेती प्रादेशिक अस्पतालको वरिष्ठ चिकित्सक भएकाले सो जिम्मेवारी प्रदान गरिएको जनाएको छ । यसअघि पनि उनले लामो समेत सेतीको मेसुको जिम्मेवारी सम्हालेका थिए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… धेरै पढिएका १ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए २ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ७ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा TFN ट्रेण्डिङ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने