गृहपृष्ठ ∕ समाचार ∕ सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे हेल्थ आवाज सोमबार, २०८१ कात्तिक २६ गते, १३:०१ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिडेन्टेन्टमा पुनः डा हेमराज पाण्डेयलाई जिम्मेवारी दिइएको छ । आइतबार सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले डा. पाण्डेयलाई मेसु जिम्मेवारी प्रदान गरेको मन्त्रालय स्रोतले जनाएको छ । गत आर्थिक वर्षको भदाैंमा डा. पाण्डेलाई महाकाली अस्पताल सरुवा गरिएको थियो । डा. पाण्डेको सरुवापछि डा. शेरबहादुर कमरले गत असोजबाट सेतीको प्रमुख मेडिकल सुपरिटेन्डेन्टले जिम्मेवारी पाएका थिए । डा. पाण्डे महाकाली अस्पताल नगई मुख्यमन्त्री कार्यालयमा हाजिरी गर्दै आएका थिए । मन्त्रालयले डा.पाण्डे सेती प्रादेशिक अस्पतालको वरिष्ठ चिकित्सक भएकाले सो जिम्मेवारी प्रदान गरिएको जनाएको छ । यसअघि पनि उनले लामो समेत सेतीको मेसुको जिम्मेवारी सम्हालेका थिए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज