गृहपृष्ठ ∕ समाचार ∕ आवासीय चिकित्सकहरुको निर्वाह भत्ता नतोकी सिट तोक्ने प्रक्रिया रोक्न माग आवासीय चिकित्सकहरुको निर्वाह भत्ता नतोकी सिट तोक्ने प्रक्रिया रोक्न माग आयोगले स्व-मुल्याङ्ककन फारम स्वीकार गरेकोमा आपत्ति हेल्थ आवाज बिहीबार, २०८१ पुस १८ गते, १६:४९ मा प्रकाशित काठमाडौं–निजी मेडिकल कलेजहरुमा आवासीय चिकित्सकहरुको निर्वाह भत्ता टुंगो नलागेसम्म चिकित्सा शिक्षा आयोगले विद्यार्थी सिट संख्या तोक्न लागेको प्रक्रियामा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले विरोध जनाएको छ । आवासीय चिकित्सकहरुको विषयमा आन्दोलन गर्दै आएको सो समितिले पछिल्लो समय आवासीय चिकित्सकहरुको निर्वाह भत्ता तोक्ने प्रक्रिया पूरा नभई आयोगले एमडी÷एमएस र एमडिएसका लागि स्व—मुल्याङ्ककन फारम स्वीकार गरेकोमा आपत्ति जनाएको छ । स्व—मुल्यांकन फारम स्वीकार गर्ने र निर्वाह भत्ताको सुनिश्चत नगरी प्रक्रिया आगाडि बढाउनु नियोजित भएको भन्दै आयोगका सह—अध्यक्ष रहेका शिक्षा र स्वास्थ्यमन्त्रीलाई ज्ञापन समेत बुझाएको छ । उसले चिकित्सा शिक्षा आयोगलाई पनि प्रक्रिया तत्काल रोक्न निवेदन दिएको छ । प्रक्रिया गलत भएको भन्दै गैरसरकारी (निजी) मेडिकल कलेजमा अध्ययनरत रेजिडेन्ट डाक्टरहरुले पनि विज्ञप्ति नै निकालेर विरोध गरेका छन् । साथै, विभिन्न कलेजमा रहेका स्वतन्त्र विद्यार्थी युनियनले समेत आयोगको सो कदमको विरोध जनाएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ७ स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री TFN ट्रेण्डिङ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट