गृहपृष्ठ ∕ समाचार ∕ आवासीय चिकित्सकहरुको निर्वाह भत्ता नतोकी सिट तोक्ने प्रक्रिया रोक्न माग आवासीय चिकित्सकहरुको निर्वाह भत्ता नतोकी सिट तोक्ने प्रक्रिया रोक्न माग आयोगले स्व-मुल्याङ्ककन फारम स्वीकार गरेकोमा आपत्ति हेल्थ आवाज बिहीबार, २०८१ पुस १८ गते, १६:४९ मा प्रकाशित काठमाडौं–निजी मेडिकल कलेजहरुमा आवासीय चिकित्सकहरुको निर्वाह भत्ता टुंगो नलागेसम्म चिकित्सा शिक्षा आयोगले विद्यार्थी सिट संख्या तोक्न लागेको प्रक्रियामा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले विरोध जनाएको छ । आवासीय चिकित्सकहरुको विषयमा आन्दोलन गर्दै आएको सो समितिले पछिल्लो समय आवासीय चिकित्सकहरुको निर्वाह भत्ता तोक्ने प्रक्रिया पूरा नभई आयोगले एमडी÷एमएस र एमडिएसका लागि स्व—मुल्याङ्ककन फारम स्वीकार गरेकोमा आपत्ति जनाएको छ । स्व—मुल्यांकन फारम स्वीकार गर्ने र निर्वाह भत्ताको सुनिश्चत नगरी प्रक्रिया आगाडि बढाउनु नियोजित भएको भन्दै आयोगका सह—अध्यक्ष रहेका शिक्षा र स्वास्थ्यमन्त्रीलाई ज्ञापन समेत बुझाएको छ । उसले चिकित्सा शिक्षा आयोगलाई पनि प्रक्रिया तत्काल रोक्न निवेदन दिएको छ । प्रक्रिया गलत भएको भन्दै गैरसरकारी (निजी) मेडिकल कलेजमा अध्ययनरत रेजिडेन्ट डाक्टरहरुले पनि विज्ञप्ति नै निकालेर विरोध गरेका छन् । साथै, विभिन्न कलेजमा रहेका स्वतन्त्र विद्यार्थी युनियनले समेत आयोगको सो कदमको विरोध जनाएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त नारायणमान विजुक्छेसँग जर्मन चिकित्सक टोलीको भेटवार्ता कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरण गरिदैं, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया ३ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी ४ स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत ५ भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त ६ निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता ७ एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास Kalpana Craft ट्रेण्डिङ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी My Journey Against Myeloma स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी My Journey Against Myeloma स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा