गृहपृष्ठ ∕ समाचार ∕ नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु हेल्थ आवाज मंगलबार, २०८१ पुस २३ गते, १०:०८ मा प्रकाशित भक्तपुर—भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालले अत्याधुनिक आईसीयु सेवा संचालनमा ल्याएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालले सुरु गरेको लेभल ३ आईसीयु उदघाटन गरेका हुन् । सो सेवाको उद्घाटन गर्दै मन्त्री पौडेलले निजी अस्पतालहरुले सबै खालका जनताले सहज पहुँच पाउन सक्ने गरी सेवा विस्तार गर्न अनुरोध गरे । उनले निजी भन्नसाथ बिरामी तर्सने वातावरण अन्त्य गर्दै सबैको अस्पताल बनाउन आग्रह गरे । मन्त्री पौडेलले सरकारले निजी र सरकारी अस्पतालको सहकार्यमा नै देशको स्वास्थ्य सेवा सहज र पहुँचयोग्य हुने बताए । निजी अस्पताल नाफा कमाउने उद्देश्यले नै खोलिए तापनि स्वास्थ्य सेवा सेवामुखी भएको हुँदा अन्य उद्योगजस्तो बढी नाफामुखी नहुन सुझाव दिए । अस्पतालका अध्यक्ष रामशरण भण्डारीले भक्तपुर क्षेत्रमा कर्पोरेट अस्पताल नभएको र त्यसका लागि ह्याम्सको टिम अगाडि आएको बताए । उनले अस्पताललाई जनमुखी बनाएर लैजाने बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ७ स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री TFN ट्रेण्डिङ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ