गृहपृष्ठ ∕ समाचार ∕ नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु हेल्थ आवाज मंगलबार, २०८१ पुस २३ गते, १०:०८ मा प्रकाशित भक्तपुर—भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालले अत्याधुनिक आईसीयु सेवा संचालनमा ल्याएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालले सुरु गरेको लेभल ३ आईसीयु उदघाटन गरेका हुन् । सो सेवाको उद्घाटन गर्दै मन्त्री पौडेलले निजी अस्पतालहरुले सबै खालका जनताले सहज पहुँच पाउन सक्ने गरी सेवा विस्तार गर्न अनुरोध गरे । उनले निजी भन्नसाथ बिरामी तर्सने वातावरण अन्त्य गर्दै सबैको अस्पताल बनाउन आग्रह गरे । मन्त्री पौडेलले सरकारले निजी र सरकारी अस्पतालको सहकार्यमा नै देशको स्वास्थ्य सेवा सहज र पहुँचयोग्य हुने बताए । निजी अस्पताल नाफा कमाउने उद्देश्यले नै खोलिए तापनि स्वास्थ्य सेवा सेवामुखी भएको हुँदा अन्य उद्योगजस्तो बढी नाफामुखी नहुन सुझाव दिए । अस्पतालका अध्यक्ष रामशरण भण्डारीले भक्तपुर क्षेत्रमा कर्पोरेट अस्पताल नभएको र त्यसका लागि ह्याम्सको टिम अगाडि आएको बताए । उनले अस्पताललाई जनमुखी बनाएर लैजाने बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त TFN ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया