गृहपृष्ठ ∕ समाचार ∕ वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा हेल्थ आवाज मंगलबार, २०८१ फागुन २७ गते, ११:०५ मा प्रकाशित काठमाडौ –चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) को निर्देशकमा प्राडा दिलीप शर्मालाई नियुक्त गरिएको छ । न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले डा शर्मालाई निर्देशकमा नियुक्त गरेका हुन् । आइतवार प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्र बस्नेतले सहकुलपति समक्ष निर्देशकका लागि तीन जनाको नाम सिफारिस गरेका थिए । डा बस्नेतले डा शर्मा निमित्त निर्देशक समाज गौतम र सहायक निर्देशक अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए । साेही आधारमा सहकुलपति मन्त्री पाैडेलले शर्मालाइ नियुक्त गरेका हुन् । न्याम्स ऐन अनुसार उपकुलपतिको सिफारिसका आधारमा सहकुलपति २ वर्षको लागि डा शर्मालाई निर्देशक नियुक्त गरेका हुन् । ४ फागुनमा निर्देशक डा सन्तोष पौडेलको दुई वर्षे कार्यकाल समाप्त भएसंगै मन्त्री पौडेलले सहायक निर्देशक डा समाज गौतमलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए । मन्त्री पौडेलले निमित्त निर्देशक गौतमलाई नै निर्देशक बनाउन चाहेका थिए भने प्रतिष्ठानका उपकुलपति प्रडा बस्नेत र शिक्षाध्यक्ष डा लोचन कार्कीले भने डा अनुपमा कार्कीलाई निर्देशक बनाउन चाहेका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले डा शर्मालाई निर्देशक बनाउन निर्देशन दिएसँगै मन्त्री पौडेलले शर्मालाई नियुक्त गरेका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार… मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ४ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ५ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ६ नेपालको भविष्य निर्माण जन्मदेखि नै सुरु हुन्छ ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति २० करोड लगानीमा डा. विदुर वस्ती टिमको ‘नेपाल ल्याब हाउस’, दुई दर्जन विशेषज्ञबाट सेवा दिइने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति २० करोड लगानीमा डा. विदुर वस्ती टिमको ‘नेपाल ल्याब हाउस’, दुई दर्जन विशेषज्ञबाट सेवा दिइने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति