गृहपृष्ठ ∕ समाचार ∕ १५ फागुनको झड्पमा घाइते भएर आकस्मिक शल्यक्रिया गरेका १३ जनाको उपचार हुँदैं : स्वास्थ्य मन्त्रालय १५ फागुनको झड्पमा घाइते भएर आकस्मिक शल्यक्रिया गरेका १३ जनाको उपचार हुँदैं : स्वास्थ्य मन्त्रालय हेल्थ आवाज सोमबार, २०८१ चैत्र १८ गते, १३:२० मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ फागुनको झड्पमा घाइते भएर आकस्मिक शल्यक्रिया गरेका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाएको छ । सोमबार मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी एक विज्ञप्ती जारी गर्दै आकस्मिक शल्यक्रिया गरिएका १३ जनाको स्वास्थ्य उपचार भइरहेको जानकारी दिएका हुन् । मन्त्रालयकाअनुसार झड्पमा घाइते भएर उपचारका लागि अस्पताल पुगेका १२८ जनाको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल र काठमाडौं मेडिकल कलेजलगायतका स्वास्थ्य संस्थामा उपचार भएको थियो । जसमध्ये १३ जनाको उपचार जारी रहेको अन्य सबै डिस्चार्ज भएका डा. बुढाथोकीले उल्लेख गरेका छन् । मन्त्रालयले सरकारको निर्णयअनुसार घाइतेहरुको निःशुल्क उपचार भइरहेको उल्लेख गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने उपेन्द्र देवकोटा फाउण्डेसनले ४ र ५ असारमा दुई दिवसीय अन्तर्राष्ट्रिय… फेसबुकमा ‘अलबिदा’ लेखेर हराएका डाक्टर भेटिए ११ औं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल पुँजीगत खर्च बढ्न नसकेकोमा कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेल असन्तुष्ट धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ४ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए तीन सन्तानलाई डाक्टर बनाएका बुबा धनबहादुर दर्जी सम्मानित मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए तीन सन्तानलाई डाक्टर बनाएका बुबा धनबहादुर दर्जी सम्मानित