गृहपृष्ठ ∕ समाचार ∕ भरतपुर अस्पतालमा क्याथल्याव सुरु भरतपुर अस्पतालमा क्याथल्याव सुरु हेल्थ आवाज सोमबार, २०८२ वैशाख २२ गते, १६:४१ मा प्रकाशित काठमाडाै- चितवन स्थित भरतपुर अस्पतालमा क्याथल्याव सुरु भएको छ । सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले उद्घाटन गरेका हुन् । क्याथल्याव संचालनमा आएसँगै यस क्षेत्रका मुटुको भल्व ब्लकेज भएर एन्जीओ प्लाष्टिक र एन्जियोग्राफी गर्नुपर्ने विरामीले सहज सेवा पाउने भएका छन् । सेवा उद्घाटन गर्दै मन्त्री पौडेलले प्रदेशस्तरमा नागरिकले सेवा पाउन् भनेर विशिष्ट उपचार विस्तार गरिएको भन्दै भरतपुर अस्पतालमा स्थापित क्याथ ल्याबले नागरिकलाई सहज उपचार दिने विश्वास गरे । ‘विशिष्ट उपचार क्रमैसँग प्रदेशमा विस्तार गर्ने योजना अघि बढेको छ,’ उनले भने । पछिल्लो समय मेडिकल सिटीको रुपमा विकास हुदै गएको भरतपुर क्षेत्रमा निजी मेडिकल कलेजहरुमा मात्र क्याथल्याव सेवा संचालनमा रहेको थियो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्ण पौडेलले अव सरकारी अस्पतालबाट पनि क्याथल्याव सेवा दिन सक्षम भएको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको… डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३… विभिन्न अस्पतालसहित एक हजार अस्थायी जनशक्ति थप्ने मन्त्रिपरिषदको निर्णय तौल व्यवस्थापनका लागि जिरा र मेथीको पानी: आयुर्वेदिक दृष्टिकोण आधारभूत अस्पतालमा दन्त चिकित्सककाे दरवन्दी राख्न माग नीति तथा कार्यक्रममा स्वास्थ्यका ११ बुँदाः अधिकांस नियमित कार्यक्रम(पुर्ण पाठ… धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ ‘स्वास्थ्य क्षेत्र आफै अस्वस्थ छ, स्वस्थ बनाउन लागि परेको छु’ ६ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते ७ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल Kalpana Craft ट्रेण्डिङ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित विभिन्न अस्पतालसहित एक हजार अस्थायी जनशक्ति थप्ने मन्त्रिपरिषदको निर्णय भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन गर्मीमा बालबालिकालाई देखिने समस्या र समाधान सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित विभिन्न अस्पतालसहित एक हजार अस्थायी जनशक्ति थप्ने मन्त्रिपरिषदको निर्णय भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन गर्मीमा बालबालिकालाई देखिने समस्या र समाधान