२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव

मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव


१. तौल नियन्त्रणका लागि बिहान नियमित व्यायाम गर्ने ।

२. चिल्लो, पिरो तथा बढी मसलेदार भएको खाना कम खाने वा बार्ने ।

३. मद्यपान र धुम्रपान नगर्ने ।

४. मिर्गौलामा सिधैँ असर गर्ने डायबिटिज र ब्लडप्रेसर नियन्त्रणमा राख्ने ।

५. चिकित्सकको सल्लाहविना कुनै पनि औषधी सेवन नगर्ने ।

६. शरीरलाई चाहिने आवश्यकताअनुसार प्रशस्त मात्रामा पानी पिउने ।

७. कतिपय अवस्थामा मिर्गौला ८० प्रतिशत काम नलाग्ने भएपछि मात्रै रोगबारे थाहा हुने भएकाले कम्तीमा वर्षमा एकपटक मिर्गाैला जाँच गराउनु राम्रो हुन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ