गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट, बीमालाई १० अर्ब (स्वास्थ्य बजेटको पूर्णपाठ) स्वास्थ्य मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट, बीमालाई १० अर्ब (स्वास्थ्य बजेटको पूर्णपाठ) हेल्थ आवाज बिहीबार, २०८२ जेठ १५ गते, १६:१७ मा प्रकाशित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेल काठमाडौं—अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब बजेट छुट्याएका छन् । बिहीबार संसद भवन नयाँबानेश्वरमा संघीय संसदका दुवै संसद समक्ष अर्थमन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी दिएका हुन् । उनले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रकम बिनियोजन गरिएको जानकारी दिए । यस्तै, बीमाको हालसम्म रहेको भुक्तानी तेस्रो पक्षबाट परिक्षण गराइ यही आर्थिक वर्षभित्रमा भुक्तानी गर्ने व्यवस्था मिलाएको समेत बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति निर्वाचनमा घाइते सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार सरकारले गर्ने धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी ४ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ५ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा ६ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ७ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति TFN ट्रेण्डिङ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु के र कति खाँदा स्वस्थ हुन्छ दर ? को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने थप ४ जनामा कोभिड पुष्टि तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु के र कति खाँदा स्वस्थ हुन्छ दर ? को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने थप ४ जनामा कोभिड पुष्टि तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ?