गृहपृष्ठ ∕ समाचार ∕ डा. श्रीकृष्ण र डा. केशर अतिरिक्त सचिव, लम्की चुहा अस्पताल अब प्रदेश मातहतमा डा. श्रीकृष्ण र डा. केशर अतिरिक्त सचिव, लम्की चुहा अस्पताल अब प्रदेश मातहतमा हेल्थ आवाज बुधबार, २०८२ जेठ २८ गते, १४:५८ मा प्रकाशित काठमाडौं—सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त दुई अतिरिक्त सचिवमा पदमा बढुवा गरेको छ । २६ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. श्रीकृष्ण श्रेष्ठ र सुर्खेत अस्पताल कार्यरत डा. केशरबहादुर ढकाललाई अतिरिक्त सचिवमा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । डा. श्रेष्ठ बाल रोग विशेषज्ञ हुन् भने डा. ढकाल स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । यसअघि बढुवा सिफारिस समितिले डा. श्रेष्ठ, डा. ढकालसँगै डा. सुधा देवकोटालाई १२ औं तहको अतिरिक्त सचिवका लागि सिफारिस गरेको थियो । सिफारिस तीन जनामध्येबाट डा. श्रेष्ठ र डा. ढकाल अतिरिक्त सचिवमा बढुवा भएका हुन् । यस्तै, मन्त्रिपरिषद्को उक्त बैठकले कैलाली जिल्लाको लम्की चुहा नगरपालिका मातहतको १५ शय्याको लम्की चुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नती गरी सुदूरपश्चिम सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृत समेत प्रदान गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने