गृहपृष्ठ ∕ समाचार ∕ डा. श्रीकृष्ण र डा. केशर अतिरिक्त सचिव, लम्की चुहा अस्पताल अब प्रदेश मातहतमा डा. श्रीकृष्ण र डा. केशर अतिरिक्त सचिव, लम्की चुहा अस्पताल अब प्रदेश मातहतमा हेल्थ आवाज बुधबार, २०८२ जेठ २८ गते, १४:५८ मा प्रकाशित काठमाडौं—सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त दुई अतिरिक्त सचिवमा पदमा बढुवा गरेको छ । २६ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. श्रीकृष्ण श्रेष्ठ र सुर्खेत अस्पताल कार्यरत डा. केशरबहादुर ढकाललाई अतिरिक्त सचिवमा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । डा. श्रेष्ठ बाल रोग विशेषज्ञ हुन् भने डा. ढकाल स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । यसअघि बढुवा सिफारिस समितिले डा. श्रेष्ठ, डा. ढकालसँगै डा. सुधा देवकोटालाई १२ औं तहको अतिरिक्त सचिवका लागि सिफारिस गरेको थियो । सिफारिस तीन जनामध्येबाट डा. श्रेष्ठ र डा. ढकाल अतिरिक्त सचिवमा बढुवा भएका हुन् । यस्तै, मन्त्रिपरिषद्को उक्त बैठकले कैलाली जिल्लाको लम्की चुहा नगरपालिका मातहतको १५ शय्याको लम्की चुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नती गरी सुदूरपश्चिम सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृत समेत प्रदान गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ५ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ६ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ७ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने TFN ट्रेण्डिङ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति किन हुन्छ एपेन्डिक्स ? यस्ता छन् लक्षण र उपचार मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल नर्सिङ संघको निर्वाचनका लागि तोकिए २१ निर्वाचन केन्द्र रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति किन हुन्छ एपेन्डिक्स ? यस्ता छन् लक्षण र उपचार मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल नर्सिङ संघको निर्वाचनका लागि तोकिए २१ निर्वाचन केन्द्र