गृहपृष्ठ ∕ समाचार ∕ चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) पूर्व स्वास्थ्य सचिव डा. पोखरेल र चिकित्सा शिक्षा आयोगका पूर्व उपाध्यक्ष डा. गिरीको पनि आवेदन हेल्थ आवाज बुधबार, २०८२ असार ११ गते, १८:१८ मा प्रकाशित काठमाडौं—चार वटा उपकुलपति रिक्त रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन परेको छ । मंगलबार उपकुलपति सिफारिस समितिले आवेदन दिन तोकेको समयसीमामा ५४ जनाको आवेदन परेको छ । जसमा सबैभन्दा बढी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १७ जनाले आवेदन दिएका छन् । यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १४ जनाले आवेदन दिएका छन् । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १३ जनाको आवेदन परेको छ भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १० जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा पूर्व स्वास्थ्य सचिव डा. रोशन पोखरेलदेखि चिकित्सा शिक्षा आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीसम्म छन् । डा. पोखरेलले विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसीका लागि आवेदन दिएका छन् भने डा. गिरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसीमा आवेदन हालेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार मो:मो अड्किएर एकको मृत्यु सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ भारतले दियो नाकबाट दिन मिल्ने इन्कोभ्याक भ्याक्सिनलाई स्वीकृति, कति छ मूल्य ? कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार मो:मो अड्किएर एकको मृत्यु सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ भारतले दियो नाकबाट दिन मिल्ने इन्कोभ्याक भ्याक्सिनलाई स्वीकृति, कति छ मूल्य ?