गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया मेडिकल कलेज निर्माणका लागि अनुमानित लागत एक अर्ब ७० करोड रुपैयाँ लाग्ने हेल्थ आवाज बुधबार, २०८२ कात्तिक २६ गते, १४:२७ मा प्रकाशित वीरेन्द्रनगर—वर्षौपछि सुर्खेत मेडिकल कलेजको निर्माण प्रक्रिया अघि बढेको छ । यो वर्ष विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गर्न लागिएको हो । आर्थिक वर्ष २०७४/७५ मा सरकारले मेडिकल कलेजको स्थापना गर्ने घोषणा गरेको थियो । मेडिकल कलेज स्थापनाका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) र गुरुयोजना तयार पारिएको छ । सरकारले २९ असार २०७९ मा गुरुयोजना स्वीकृत गरेको थियो । यसैगरी ७ मंसिर २०८० मा वातावरणीय प्रभाव मुल्याङ्कन (इआईए) स्वीकृत भएको थियो । ‘इआईए र गुरुयोजना स्वीकृत भएको छ । यो वर्ष डिपीआर निर्माण गर्न लागिएको छ,’ सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका इन्जिनियर शंकर तिमल्सिनाले भने । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको सामुदायिक वनमा सो कलेज निर्माण हुनेछ । मेडिकल कलेजको कुल लागत एक अर्ब ७० करोड रुपैयाँ हुने अनुमान गरिएको छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालले बनायो निर्वाचन लक्षीत २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी ४ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ५ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ६ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा ७ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति TFN ट्रेण्डिङ स्वास्थ्यको लागि पुदिना चिया : यस्ता छन् सेवनका फाइदा तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना कोभिड १९ : चिकित्सकका रुपमा मैले बुझेको नेपाली पत्रकारिता निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने के र कति खाँदा स्वस्थ हुन्छ दर ? गर्भपतनका औषधीमा खेलाँचीः जथाभावी प्रयोगले लिदैंछ ज्यान यौन सन्तुष्टिको लागि शारीरिक व्यायाम ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्यको लागि पुदिना चिया : यस्ता छन् सेवनका फाइदा तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना कोभिड १९ : चिकित्सकका रुपमा मैले बुझेको नेपाली पत्रकारिता निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने के र कति खाँदा स्वस्थ हुन्छ दर ? गर्भपतनका औषधीमा खेलाँचीः जथाभावी प्रयोगले लिदैंछ ज्यान यौन सन्तुष्टिको लागि शारीरिक व्यायाम ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने