गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा हेल्थ आवाज बिहीबार, २०८२ पुस ३ गते, १६:३१ मा प्रकाशित काठमाडौं—राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. बद्री रिजालले राजीनामा दिएका छन् । बिहीबार उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमलाई मन्त्रालयमा भेटेर राजीनामा बुझाएका हुन् । ‘भोलिदेखि लागु हुने गरी आज मन्त्रालयमा मन्त्रीज्यू समक्ष मेसुको जिम्मेवारीबाट राजीनामा दिएको छु,’ उनले हेल्थआवाजसँग भने । डा. रिजाल नेपाल चिकित्सक संघ (एनएमए)को अध्यक्षमा पदमा उठ्ने भएपछि ट्रमाको मेसुको जिम्मेवारीबाट अलग भएका हुन् । उनले बुधबार एनएमएको अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार तीन डाक्टर अब ‘माननीय’ धेरै पढिएका १ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ५ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव तीन डाक्टर अब ‘माननीय’ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव तीन डाक्टर अब ‘माननीय’