गृहपृष्ठ ∕ समाचार ∕ गण्डकीको प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौला, डा. बगाले स्वास्थ्य मन्त्रालयमा गण्डकीको प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौला, डा. बगाले स्वास्थ्य मन्त्रालयमा मधेशको स्वास्थ्य सचिव पनि फेरिए हेल्थ आवाज सोमबार, २०८२ माघ ५ गते, १५:२० मा प्रकाशित काठमाडौं—सरकारले गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौलालाई सरुवा गरेको छ । २ माघमा बसेको क्याबिनेट बैठकले डा. बसौलालाई गण्डकी प्रदेश सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक रहेका डा. बसौलालाई गण्डकी प्रदेश सचिवको जिम्मेवारी दिएसँगै गण्डकी प्रदेश सचिव रहेका डा. विश्वबन्धु बंगालेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ल्याइएको छ । यस्तै, क्याबिनेट बैठकले मधेश प्रदेशको स्वास्थ्य सचिवमा डा. रामआधार यादवलाई नियुक्त गरेका छ । यअसघि डा. यादव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा थिए । मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा रहेका ओमप्रसाद अर्याललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ल्याइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीरको आकस्मिक कक्ष विस्तार, २० शय्या थपिएसँगै अब ५५ शय्यामा त्रिवि शिक्षण अस्पतालमा २२ औं सफल कलेजो प्रत्यारोपण, प्रत्यारोपण गरिएका… सुस्वास्थ अस्पतालको दशौं वार्षिकोत्सव, १५०५ बिरामीले लिए उपचार सेवा नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं स्वास्थ्य बीमाको ३६ प्रतिशत रकम औषधी र ३८ प्रतिशत ल्याब… धेरै पढिएका १ सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं २ विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन ३ २५ अर्ब लागतमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने ४ भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने ५ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड ६ स्वास्थ्य बीमाको ३६ प्रतिशत रकम औषधी र ३८ प्रतिशत ल्याब र रेडियोलोजीमा ७ दर्ता खारेजी भएका फार्मेसीको ठगीधन्दा, संचालकविरुद्ध पक्राउ पूर्जी जारी TFN ट्रेण्डिङ टेकु अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला नियुक्त भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित शनिबारबाट माक्स सप्ताह मनाइदै स्वास्थ्य सेवा दिने संस्था कुन प्रदेशमा कति र कस्ता छन् ? सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं वीरको आकस्मिक कक्ष विस्तार, २० शय्या थपिएसँगै अब ५५ शय्यामा डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी टेकु अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला नियुक्त भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित शनिबारबाट माक्स सप्ताह मनाइदै स्वास्थ्य सेवा दिने संस्था कुन प्रदेशमा कति र कस्ता छन् ? सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं वीरको आकस्मिक कक्ष विस्तार, २० शय्या थपिएसँगै अब ५५ शय्यामा डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी