गृहपृष्ठ ∕ समाचार ∕ गण्डकीको प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौला, डा. बगाले स्वास्थ्य मन्त्रालयमा गण्डकीको प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौला, डा. बगाले स्वास्थ्य मन्त्रालयमा मधेशको स्वास्थ्य सचिव पनि फेरिए हेल्थ आवाज सोमवार, २०८२ माघ ५ गते, १५:२० मा प्रकाशित काठमाडौं—सरकारले गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौलालाई सरुवा गरेको छ । २ माघमा बसेको क्याबिनेट बैठकले डा. बसौलालाई गण्डकी प्रदेश सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक रहेका डा. बसौलालाई गण्डकी प्रदेश सचिवको जिम्मेवारी दिएसँगै गण्डकी प्रदेश सचिव रहेका डा. विश्वबन्धु बंगालेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ल्याइएको छ । यस्तै, क्याबिनेट बैठकले मधेश प्रदेशको स्वास्थ्य सचिवमा डा. रामआधार यादवलाई नियुक्त गरेका छ । यअसघि डा. यादव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा थिए । मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा रहेका ओमप्रसाद अर्याललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ल्याइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू प्रा. डा. केसीका मागबारे सरकारको जवाफ : गेटामा एमबीबीएसदेखि सुर्खेत,… धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ४ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ५ मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै ६ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ७ मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत TFN ट्रेण्डिङ मेडिकल अधिकृतको श्रमशोषण : पढाइ सक्न ४५ लाख, आधारभूत तलब १५ हजार भक्तपुरस्थित क्लिनिक वानमा ४३ जना ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण किस्ट अस्पतालले गर्यो एकैपटक मिर्गौला र कलेजो प्रत्यारोपण नयाँदिल्लीको एम्स अस्पतालमा आगलागी प्रदेश १ सरकारले पास गरेकाे नयाँ संगठन संरचनाकाे विरोधमा स्वास्थ्यकर्मी ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू जुम्लामा नाक, कान र घाँटीसम्वन्धी शिविर, एक हजार बढीले लिए सेवा शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम मेडिकल अधिकृतको श्रमशोषण : पढाइ सक्न ४५ लाख, आधारभूत तलब १५ हजार भक्तपुरस्थित क्लिनिक वानमा ४३ जना ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण किस्ट अस्पतालले गर्यो एकैपटक मिर्गौला र कलेजो प्रत्यारोपण नयाँदिल्लीको एम्स अस्पतालमा आगलागी प्रदेश १ सरकारले पास गरेकाे नयाँ संगठन संरचनाकाे विरोधमा स्वास्थ्यकर्मी ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू जुम्लामा नाक, कान र घाँटीसम्वन्धी शिविर, एक हजार बढीले लिए सेवा शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम