गृहपृष्ठ ∕ प्रदेश २ ∕ कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल कसैलाई रोग लागि हालेमा कसरी उपचार गर्ने र अस्पतालको शुल्क कसरी तिर्ने डरबाट नागरिकलाई मुक्त गर्ने प्रतिवद्धता हेल्थ आवाज बुधबार, २०८२ फागुन ६ गते, १८:२० मा प्रकाशित जनकपुर—नेपाली कांग्रेसले चुनावी प्रतिबद्धतामा स्वास्थ्यलाई ‘ओखती र ओत दिने नेपाल’का रुपमा समेटेको छ । बुधबार जनकपुरमा आयोजित सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा ‘ओखती र ओत दिने’ नेपाल शीर्षकमा स्वास्थ्यका प्रतिवद्धताहरु समेटेको छ । जसमा गर्भावस्थादेखि वृद्धावस्थासम्म नै नागरिकको स्वास्थ्यप्रति संवेदनशील र जिम्मेवार हुने उल्लेख छ । उसले घरमा कसैलाई रोग लागि हालेमा कसरी उपचार गर्ने र अस्पतालको शुल्क कसरी तिर्ने डरबाट नागरिकलाई मुक्त गर्ने प्रतिबद्धता जनाएको छ । विगतको भन्दा निकै संक्षिप्त प्रतिबद्धता पत्र बनाएको कांग्रेसले स्वास्थ्य सेवा राज्यको परोपकार होइन् उपचार नागरिकको मौलिक अधिकार हो भन्ने मान्यताका आधारमा औषधी र अस्पतालको ओत दिनु राज्यको कर्तव्य हुने उल्लेख गरेको छ । कांग्रेसको स्वास्थ्य बीमामार्फत राज्यले यो दायित्व पूरा गर्ने जनाएको छ । ‘विकसित देशको स्तरको उन्नत स्वास्थ्य बीमा प्रणालीमार्फत राज्यले यो जिम्मेवारी पूरा गर्नेछ,’ कांग्रेसको प्रतिवद्धतामा छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने, हिमाल हेर्दै उपचार सेवा लिन पाइने सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने, हिमाल हेर्दै उपचार सेवा लिन पाइने सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा