गृहपृष्ठ ∕ समाचार ∕ नेशनल मेडिकल कलेजका झण्डै १ सय जना विद्यार्थीलाई होस्टेल प्रवेशमा रोक नेशनल मेडिकल कलेजका झण्डै १ सय जना विद्यार्थीलाई होस्टेल प्रवेशमा रोक हेल्थ आवाज बिहीबार, २०७६ मंसीर ५ गते, २०:३८ मा प्रकाशित तस्वीरुः बिहीबार होस्टेल छिर्न नदिइएका एमबीबीएस प्रथम वर्षका विद्यार्थी वीरगन्ज-नेशनल मेडिकल कलेज वीरगन्जले एमबीबीएस पहिलो वर्षमा अध्ययनरत एक सय विद्यार्थीलाई होस्टेल प्रवेशमा रोक लगाएको छ । बढी लिएको शुल्क फिर्ताको माग राखेर रिले अनसनमा बसेका विद्यार्थीलाई सिनियर विद्यार्थीले होस्टेल प्रवेशमा रोक लगाएका हुन । शुल्क फिर्ताको माग राखेर विद्यार्थीहरु बिहिवार दिउँसो रिले अनसनमा बसेका थिए । आन्दोलनरत विद्यार्थीका अनुसार रिले अनसनमा बसेको भन्दै होस्टेल प्रवेशमा रोक लगाएको हो । कलेजको मुख्य गेटबाट भित्र छिर्न नदिएपछि चिसो रातमा विद्यार्थीको बास होस्टल बाहिर भएको छ । विद्यार्थीहरुले बढी लिएको रकम फिर्ता वा समायोजन नहुँदासम्म नियमित आन्दोलन गर्ने बताए । उनीहरुले समस्या समाधान नहुँदासम्म परिक्षा समेत बहिस्कार गर्ने बताएका छन् । आगामी मंसिर १९ गतेबाट मेडिकल शिक्षाका विभिन्न विद्यामा परिक्षा हुदैछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार… मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ४ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ५ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ६ नेपालको भविष्य निर्माण जन्मदेखि नै सुरु हुन्छ ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति २० करोड लगानीमा डा. विदुर वस्ती टिमको ‘नेपाल ल्याब हाउस’, दुई दर्जन विशेषज्ञबाट सेवा दिइने ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति २० करोड लगानीमा डा. विदुर वस्ती टिमको ‘नेपाल ल्याब हाउस’, दुई दर्जन विशेषज्ञबाट सेवा दिइने ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने