गृहपृष्ठ ∕ समाचार ∕ नेशनल मेडिकल कलेजका झण्डै १ सय जना विद्यार्थीलाई होस्टेल प्रवेशमा रोक नेशनल मेडिकल कलेजका झण्डै १ सय जना विद्यार्थीलाई होस्टेल प्रवेशमा रोक हेल्थ आवाज बिहीबार, २०७६ मंसीर ५ गते, २०:३८ मा प्रकाशित तस्वीरुः बिहीबार होस्टेल छिर्न नदिइएका एमबीबीएस प्रथम वर्षका विद्यार्थी वीरगन्ज-नेशनल मेडिकल कलेज वीरगन्जले एमबीबीएस पहिलो वर्षमा अध्ययनरत एक सय विद्यार्थीलाई होस्टेल प्रवेशमा रोक लगाएको छ । बढी लिएको शुल्क फिर्ताको माग राखेर रिले अनसनमा बसेका विद्यार्थीलाई सिनियर विद्यार्थीले होस्टेल प्रवेशमा रोक लगाएका हुन । शुल्क फिर्ताको माग राखेर विद्यार्थीहरु बिहिवार दिउँसो रिले अनसनमा बसेका थिए । आन्दोलनरत विद्यार्थीका अनुसार रिले अनसनमा बसेको भन्दै होस्टेल प्रवेशमा रोक लगाएको हो । कलेजको मुख्य गेटबाट भित्र छिर्न नदिएपछि चिसो रातमा विद्यार्थीको बास होस्टल बाहिर भएको छ । विद्यार्थीहरुले बढी लिएको रकम फिर्ता वा समायोजन नहुँदासम्म नियमित आन्दोलन गर्ने बताए । उनीहरुले समस्या समाधान नहुँदासम्म परिक्षा समेत बहिस्कार गर्ने बताएका छन् । आगामी मंसिर १९ गतेबाट मेडिकल शिक्षाका विभिन्न विद्यामा परिक्षा हुदैछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ५ मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ?