गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षा आयोगका निर्देशकको जिम्मेवारी विभाजन, मापदण्ड निर्धारण र अनुगमनको जिम्मा डा. दिलीपलाई चिकित्सा शिक्षा आयोगका निर्देशकको जिम्मेवारी विभाजन, मापदण्ड निर्धारण र अनुगमनको जिम्मा डा. दिलीपलाई हेल्थ आवाज शुक्रबार, २०७६ मंसीर ६ गते, १७:३० मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले नवनियुक्त चार निर्देशकहरुको जिम्मेवारी विभाजन गरिएको छ । विभाजन गरिएको जिम्मेवारीअनुसार मापदण्ड अनुगमन हेर्ने जिम्मेवारी डा. दिलीप शर्मालाई दिइएको छ । त्यसैगरी प्रज्ञिक अनुनयनमा डा. रमेश आचार्य, परीक्षामा डा. संगरत्न बज्राचार्यलाई जिम्मेवारी दिइएको छ । डा. आरती शाहलाई बोर्ड अफ स्फेसलिष्टको जिम्मेवारी दिइएको हो । आयोगको ऐनमा चार निर्देशक रहने उल्लेख छ । ऐनमा भएको व्यवस्थाअनुसार अघिल्लो शुक्रबार राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झा संयोजकत्वमा गठित तीन सदस्य निर्देशक सिफारिस समितीले चार निर्देशकहरुको नाम चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्षलाई सिफारिस गरेको थियो । समितिले सिफारिस गरेका आधारमा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले बिहिवारै चारै जनालाई नियुक्तिसँगै जिम्मेवारी तोकिदिएका हुन् । निर्देशक सिफारिस समितिमा आयोगकी सदस्य डा. झा, डा. अरुण सायमी र महाश्रम शर्मा रहेका थिए । क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा