गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षा आयोगका निर्देशकको जिम्मेवारी विभाजन, मापदण्ड निर्धारण र अनुगमनको जिम्मा डा. दिलीपलाई चिकित्सा शिक्षा आयोगका निर्देशकको जिम्मेवारी विभाजन, मापदण्ड निर्धारण र अनुगमनको जिम्मा डा. दिलीपलाई हेल्थ आवाज शुक्रबार, २०७६ मंसीर ६ गते, १७:३० मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले नवनियुक्त चार निर्देशकहरुको जिम्मेवारी विभाजन गरिएको छ । विभाजन गरिएको जिम्मेवारीअनुसार मापदण्ड अनुगमन हेर्ने जिम्मेवारी डा. दिलीप शर्मालाई दिइएको छ । त्यसैगरी प्रज्ञिक अनुनयनमा डा. रमेश आचार्य, परीक्षामा डा. संगरत्न बज्राचार्यलाई जिम्मेवारी दिइएको छ । डा. आरती शाहलाई बोर्ड अफ स्फेसलिष्टको जिम्मेवारी दिइएको हो । आयोगको ऐनमा चार निर्देशक रहने उल्लेख छ । ऐनमा भएको व्यवस्थाअनुसार अघिल्लो शुक्रबार राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झा संयोजकत्वमा गठित तीन सदस्य निर्देशक सिफारिस समितीले चार निर्देशकहरुको नाम चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्षलाई सिफारिस गरेको थियो । समितिले सिफारिस गरेका आधारमा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले बिहिवारै चारै जनालाई नियुक्तिसँगै जिम्मेवारी तोकिदिएका हुन् । निर्देशक सिफारिस समितिमा आयोगकी सदस्य डा. झा, डा. अरुण सायमी र महाश्रम शर्मा रहेका थिए । क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार स्वास्थ्यमन्त्रीको महत्वकांक्षी क्यान्सर उपचार सेवा : कर्णालीमा सम्झौता भयो कार्यन्वयन… हेपाटाइटिस बी, हैजा एवं क्यान्सर निरोधक खोप अभियान सञ्चालन गर्न… स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको… धेरै पढिएका १ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान २ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ३ १०० शैय्याको मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा. रविना ४ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ५ पिजीका चिकित्सकलाई मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिन माग ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ ४ पुसबाट फार्मेसीमा परिचय र पोशाक अनिवार्य Kalpana Craft ट्रेण्डिङ तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार स्वास्थ्यमन्त्रीको महत्वकांक्षी क्यान्सर उपचार सेवा : कर्णालीमा सम्झौता भयो कार्यन्वयन भएन स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको औषधि खरिद कर्णालीका पदाधिकारीलाई काम गर्न रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार स्वास्थ्यमन्त्रीको महत्वकांक्षी क्यान्सर उपचार सेवा : कर्णालीमा सम्झौता भयो कार्यन्वयन भएन स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको औषधि खरिद कर्णालीका पदाधिकारीलाई काम गर्न रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान