गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षा आयोगका निर्देशकको जिम्मेवारी विभाजन, मापदण्ड निर्धारण र अनुगमनको जिम्मा डा. दिलीपलाई चिकित्सा शिक्षा आयोगका निर्देशकको जिम्मेवारी विभाजन, मापदण्ड निर्धारण र अनुगमनको जिम्मा डा. दिलीपलाई हेल्थ आवाज शुक्रबार, २०७६ मंसीर ६ गते, १७:३० मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले नवनियुक्त चार निर्देशकहरुको जिम्मेवारी विभाजन गरिएको छ । विभाजन गरिएको जिम्मेवारीअनुसार मापदण्ड अनुगमन हेर्ने जिम्मेवारी डा. दिलीप शर्मालाई दिइएको छ । त्यसैगरी प्रज्ञिक अनुनयनमा डा. रमेश आचार्य, परीक्षामा डा. संगरत्न बज्राचार्यलाई जिम्मेवारी दिइएको छ । डा. आरती शाहलाई बोर्ड अफ स्फेसलिष्टको जिम्मेवारी दिइएको हो । आयोगको ऐनमा चार निर्देशक रहने उल्लेख छ । ऐनमा भएको व्यवस्थाअनुसार अघिल्लो शुक्रबार राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झा संयोजकत्वमा गठित तीन सदस्य निर्देशक सिफारिस समितीले चार निर्देशकहरुको नाम चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्षलाई सिफारिस गरेको थियो । समितिले सिफारिस गरेका आधारमा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले बिहिवारै चारै जनालाई नियुक्तिसँगै जिम्मेवारी तोकिदिएका हुन् । निर्देशक सिफारिस समितिमा आयोगकी सदस्य डा. झा, डा. अरुण सायमी र महाश्रम शर्मा रहेका थिए । क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना ९ वटा औषधी उत्पादन गर्ने तयारीमा नेपाल औषधी लिमिटेड कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त नारायणमान विजुक्छेसँग जर्मन चिकित्सक टोलीको भेटवार्ता कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल धेरै पढिएका १ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया २ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी ३ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा ४ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ५ सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी ६ निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता ७ भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त My Journey Against Myeloma २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना अर्थको स्वीकृती नपाउँदा सेती प्रादेशिक अस्पताल केन्द्र मातहतमा ल्याउने प्रक्रियामा ढिलाइ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त My Journey Against Myeloma २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना अर्थको स्वीकृती नपाउँदा सेती प्रादेशिक अस्पताल केन्द्र मातहतमा ल्याउने प्रक्रियामा ढिलाइ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले