गृहपृष्ठ ∕ समाचार ∕ भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त हेल्थ आवाज बुधबार, २०८२ चैत्र १८ गते, १५:५२ मा प्रकाशित काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्टको जिम्मेवारी डा. विश्वबन्धु बगालेलाई दिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै डा. बगालेलाई भरतपुरको मेसुको जिम्मेवारी दिएकी हुन् । ‘म त्यही सेवा समूहको हुँ,’ डा. बगालेले भने, ‘मन्त्रालयले आजबाट मलाई भरतपुर अस्पतालको मेसुको जिम्मेवारी दिएको छ अब भरतपुर अस्पतालको सेवा प्रवाह सुधार लगायतका कार्यमा जुट्छु ।’ डा. बगाले यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा थिए । त्यसअघि उनी गण्डकी प्रदेशको स्वास्थ्य सचिवका रुपमा कार्यरत थिए । डा. बगाले ११ औँ तहका बाल रोग विशेषज्ञ हुन् । यसअघि भरतपुरमा १० औँ तहका डा. कृष्ण पौडेल भरतपुरका मेसु थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने