गृहपृष्ठ ∕ समाचार ∕ सिभिल अस्पतालले आइतबार पनि ओपीडी सेवा दिने सिभिल अस्पतालले आइतबार पनि ओपीडी सेवा दिने हेल्थ आवाज आईतबार, २०८२ चैत्र २९ गते, १४:५० मा प्रकाशित काठमाडौं—नेपाल निजामती कर्मचारी अस्पतालले ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । आइतबार अस्पतालले एक सूचना प्रकाशित गर्दै आइतबार पनि ओपीडी सञ्चालन गर्ने निर्णय गरेको हो । अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार वर्कलोड र जनशक्ति हेरेर ओपीडी चलाउने निर्देशन भएअनुसार अर्को सूचना नभएसम्मका लागि आइतबार पनि ओपीडी सेवा दिने जानकारी दिएको हो । अस्पतालले केही दिनमै बैठक बसेर यसबारेमा औपचारिक निर्णय लिने तयारी गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न अतिरिक्त सचिव डा. श्रेष्ठको… कानुन विपरीत औषधिको मूल्यवृद्धि प्रकरणमा ढकालमाथि छानविन गरेर ७ दिनभित्र… सरकारी अस्पतालले कामको चाप र जनशक्ति हेरेर आइतबार ओपीडी सेवा… कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण… स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराउन सिफारिस, श्रममन्त्री साहलाई हटाइयो कानुन विपरित औषधिको मुल्यवृद्धि प्रकरण संसदमा, अख्तियारको अनुसन्धानमाथि उठ्यो प्रश्न धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको ‘युरोलोजी एण्ड किड्नी हस्पिटल’ ४ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ५ सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा ६ स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन ७ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय TFN ट्रेण्डिङ कोशी अस्पतालभित्र ‘इम्प्लान्टमा सेटिङ’ : स्वास्थ्य मन्त्री सामु बिरामीका आफन्तले उधिने बेथिति नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कानुन विपरीत औषधिको मूल्यवृद्धि प्रकरणमा ढकालमाथि छानविन गरेर ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराउन सिफारिस, श्रममन्त्री साहलाई हटाइयो आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न अतिरिक्त सचिव डा. श्रेष्ठको नेतृत्वमा समिति गठन सधै स्वस्थ रहन गर्नुहोस् ताडासन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सच्चिन श्रममन्त्री साहको आग्रह कोशी अस्पतालभित्र ‘इम्प्लान्टमा सेटिङ’ : स्वास्थ्य मन्त्री सामु बिरामीका आफन्तले उधिने बेथिति नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कानुन विपरीत औषधिको मूल्यवृद्धि प्रकरणमा ढकालमाथि छानविन गरेर ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराउन सिफारिस, श्रममन्त्री साहलाई हटाइयो आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न अतिरिक्त सचिव डा. श्रेष्ठको नेतृत्वमा समिति गठन सधै स्वस्थ रहन गर्नुहोस् ताडासन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सच्चिन श्रममन्त्री साहको आग्रह