गृहपृष्ठ ∕ समाचार ∕ बलात्कार प्रयास गरेको उजुरीपछि मेडिसिटी अस्पतालका डाक्टर झा पक्राउ बलात्कार प्रयास गरेको उजुरीपछि मेडिसिटी अस्पतालका डाक्टर झा पक्राउ हेल्थ आवाज सोमबार, २०७६ मंसीर ९ गते, १८:३३ मा प्रकाशित काठमाडौं—बलात्कारको प्रयास गरेको आरोपमा एक युवतीको उजुरी परेपछि मेडिसिटी अस्पतालका एक जना चिकित्सक पक्राउ परेका छन् । सोमबार साँझ ललितपुर प्रहरीमा बलात्कारको प्रयास गरेको उजुरी परेपछि मेडिसिटीका चिकित्सक डा. रोहितकुमार झा पक्राउ परेका हुन् । ‘उहाँमाथि चेकअपका क्रममा बलात्कारको प्रयास गरेको केस परेको छ,’ ललितपुर प्रहरीका सह—प्रवक्ता सन्तोष तामाङले हेल्थआवाजसँग भने, ‘रोहित झा भन्ने जनरल प्याक्टिसनर डाक्टरलाई हामीले अहिले साढे ५ बजेतिर अस्पतालबाटै पक्राउ गरेका हौं ।’ सह—प्रवक्ता तामाङले एक जना युवतीले आफू चेकअपका लागि जाँदा चिकित्सक झाले आफूमाथि एटेम्प टु रेपको प्रयास गरेको आरोपसहितको उजुरी ललितपुर प्रहरी परिसरमा दिएपछि उनलाई पक्राउ गरिएको हो । अहिले झामाथि थप अनुसन्धान अगाडि बढाइएको तामाङले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने